१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेका पौडेल पत्रकारसमक्ष

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार १४:२५

व्यवस्थापिका संसदको बैठक स्थगितपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । नेता पौडेलले शीर्ष तीन दलको बैठकमा मध्यमार्गी प्रस्ताव राख्नुभएको छ ।