७ बैशाख २०८१, शुक्रबार
Follow Us

शान्ति समाजले नयाँ बर्ष कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार ०८:२४

लन्डन । शान्ति समाज बेलायतले नयाँ वषए २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरि गायक राजु ढकाल, दोहोरि गायिका जानकी तारामी मगरले मनोरन्जन दिने भएका छन् । आगामी १८ अप्रील मंगलवार वेष्टमिडल्याण्डमा आयोजना हुने हुने सो कार्यक्रममा चर्चित मोडल तथा डान्सर रश्मि तामाङको दमदार प्रस्तुती रहने समाजले जनाएको छ । कार्यक्रममा उपस्थित भै पूर्ण मनोरन्जन लिन तथा नयाँ बर्षको शुभकामना एक आपसमा साटासाट गर्न समाजले वेलायतवासी नेपाली समूदायतलाई आब्हान गरेको छ ।