११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति भण्डारी ब्रतबन्ध भोजमा सहभागी

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार १३:२८

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सोल्टी होटलमा आयोजना हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नाति हृदयेन्द्र शाहको ब्रतबन्ध भोजमा सहभागी हुँदै । तस्बिर: रोशन सापकोटा