७ बैशाख २०८१, शुक्रबार
Follow Us

भृकुटीमण्डपमा घरजग्गा मेला

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७३, आईतवार ०७:४४

काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘छैटौँ घरजग्गा मेला–२०७३’मा आइतबार अवलोकन गर्दै सर्वसाधराण । सुरक्षित एवम् भूकम्प प्रतिरोधी आवास तथा त्यससम्बन्धी सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । तस्बिर: रोशन सापकोटा