१२ बैशाख २०८१, बुधबार
Follow Us

स्मारिका विमोचन गर्दै

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार ०९:२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल उद्योग वाणिज्य महासङ्घको ५१ औं साधारणसभामा सोमबार काठमाडौँमा स्वर्ण वर्ष स्मारिका विमोचन गर्दै । तस्बिर : रोशन सापकोटा