७ बैशाख २०८१, शुक्रबार
Follow Us

पुष्पलाल स्मृति दिवस

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार ०८:४१

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सर्वसाधारण ।