१३ बैशाख २०८१, बिहीबार
Follow Us

गच्छदारद्धारा संसद बहिष्कार

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार १३:४३

सत्तारुढ दल फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।शुक्रबार साँझ सुरु भएको संसद बैठक समेत उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बहिष्कार गरेका छन् । आजै साँझ बस्ने पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेवारे निर्णय गर्ने बताएको छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले भने,‘आज हामीले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय गर्दैछौं ।’