८ बैशाख २०८१, शनिबार
Follow Us

सुनाखरी आकारको फुल

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार ०८:२०

सिरहा जिल्लाको ऐतिहासिक तथा प्राचिन सलहेश पूmलबारीमा रहेको हारमको रुखमा फुलेको सुनाखरी आकारको पूmल । यो पूmल वर्षको पहिलो दिन बैशाख १ गते एकाबिहान फुलेर साँझपख ओइलाएर जाने गर्दछ । तस्बिर : वीरेन्द्र कर्ण