१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपतिसँग महिलाहरुको विचारविमर्श

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १५:१७

स्थानीय तहको निर्वाचनमा महिलाको अधिकाधिक सहभागिता र विजयको सुनिश्चितता सम्बन्धमा विभिन्न राजनैतिक दलका नेत्री, अन्तरपार्टी महिला सञ्जाल र महिला सुरक्षा दबाब समूहका प्रतिनिधिसँग शीतल निवासमा विचारविमर्शपछि राष्ट्रपति विद्यादेवी भण्डारीका साथ कार्यक्रमका सहभागी । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय