६ बैशाख २०८१, बिहीबार
Follow Us

दानाको रुप्से झरना

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार १०:३०

म्याग्दीको अन्नपूर्ण–३ दानामा रहेको रुप्से झरनामा नयाँ वर्षको अवसरमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । रुप्से झरनामा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । तस्बिर : सन्तोष गौतम