७ बैशाख २०८१, शुक्रबार
Follow Us

सैन्य तालिमका सहभागीहरुलाई शुभकामना

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार १५:११

महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको संयुक्त तालिम ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ मा सहभागी विशेष फौजहरुलाई शुभकामना दिँदै व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठ । तस्बिर सौजन्यः नेपाली सेना