७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारी–नयाँदिल्लीतर्फ प्रस्थान गर्नुअघि

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार ०९:०५

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रत्न श्रेष्ठ