१३ बैशाख २०८१, बिहीबार
Follow Us

बालगृहका बालबालिकालाई परिवारमा पुनर्मिलन

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार १५:१६

एक दशकभन्दा बढी समय बेंसीसहरस्थित आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बालगृहमा बसेर कक्षा १० सम्मको अध्ययन सकाएका चार बालबालिकालाई परिवार तथा आफन्तसँग पुनर्मिलन गराउँदै। तस्बिर : सन्देश पौडेल