११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति भण्डारीको स्वागत

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७४, मंगलवार १२:३५

भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा मङ्गलबार भारतको राष्ट्रपति भवन परिसरमा प्रदान गरिएको सम्मान गारदपछि भारतका राष्ट्रपति प्रणम मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्वागत । तस्बिर : भरत केसी