१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँ शक्ति बेलायत छि-र्यो

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७३, शनिबार १४:०५

लन्डन । डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको प्रवाश संगठन धमाधम बन्न थालेको छ । यसैक्रममा बेलायतमा कर्मा पहाडीको अध्यक्षतामा नयाँ शक्ति गठन भएको संयोजक भोला खनालले जानकारी दिए ।
प्रवक्ता जगन कार्कीले जारी गरेको विज्ञप्ति जस्तोको त्यस्तै
आर्थिक सम्वृद्धिका निम्ति समानुपातिक प्रतिनिधित्व, सदाचार, समता मुलक समाज ५ सलाइ मूल मन्त्र बनाएर अघि बढेको नयाँ शक्ति पार्टी नेपालमा संघिय जनमुक्ति पार्टीको बिलय संगै संघिय जनमुक्ति पार्टीका विभिन्न देश बाट प्रवास संगठनहरुको पनि समायोजनको क्रममा बेलायत नंया शक्तिमा संघिय जनमुक्ति पार्टीका केन्द्रिय परिसद सदस्य, जनमुक्ति मंच बेलायतका निवर्तमान महासचिव कमान सिङ् (कर्मा पहाडी) शेर्पा लगायत वहाको समूह प्रवेस गर्नु भएको छ, समायोजनको क्रममा राजनीतिक क्षेत्रमा दखल राख्ने र आदिवासी जनजाति आन्दोलनमा दुइ दसक लामो समय देखि योगदान गर्दै आउनु भएका कर्मा पहाडी शेर्पा विश्व जनमुक्ति मंचका संयोजक, शेर्पा संघ युरोपका निबर्तमान माहासचिव तथा नेपाल आदिबासी जनजाति महासंघ बेलायतका महासचिब पनि हुन । आदिवासी जनजाति प्रखर अभियन्ता कमान सिङ् ( कर्मा पहाडी ) शेर्पाको प्रवेश संगै बेलायत नयाशक्ति थप शक्तिशाली बनेको दावी नयशक्ति बेलायतले गरेको छ । उपस्थिति कर्मा पहाडी शेर्पा ब्यक्तित्व र क्षमताको कदर स्वरुप हाललाइ अन्तरास्ट्रिय नेपाली समाज युकेको सह-संयोजकको जिम्मेवारी दियिएको कुरा संयोजक भोला खनालले बताएका छन् ।
पहाडीका साथै टिममा हालको समिति यस प्रकार रहेको छ :-

संयोजक- भोला खनाल
सह संयोजकहरु – सुरोज मास्के, दिपक गैरे, कर्मा पहाडी
संगठन विभाग प्रमुख- प्रकाश शर्मा,
महिला विभाग- शकुन्तला गुरुङ,
प्रवक्ता- जगन कार्की,
मिडिया कोअर्डीनेटर -रुद्र ढकाल

आर्थिक विभाग
कृष्ण गैरे, पुष्प उप्रेती, धन गुरुङ, गणेश अधिकारी, अनुपमा न्यौपाने,

बिज्ञान तथा प्रविधि बिभाग : रामबाबु श्रेष्ठ
अल्डरसट फर्नबोरो क्याम्बर्ली संयोजक हेम गुरुङ,
मधेस विभाग संयोजक पाण्डव महतो,
बुद्धिजीवी संयोजक डा. सुनिल शाह,
ब्यापार तथा ब्यबसाय बिभाग – रुद्र श्रेष्ठ
शिक्षा बिभाग – लेखनाथ गैरे
लिड्स संयोजक रेसम थापा,
स्कटल्यान्ड संयोजक विजय डंगोल,
वेल्स संयोजक योगेन्द्र गैरे
लेस्टर संयोजक राजु कँडेन,
लिभरपुल संयोजक – गोपाल अधिकारी
सेन्ट्रल लन्डन संयोजक प्रकाश शर्मा,
साउथइस्ट लन्डन संयोजक क्रान्ति मास्के
रिडिंग संयोजक – दिपक गुरुङ
हंस्लो संयोजक – बिरेन्द्र श्रेष्ठ
ग्रिनफोर्ड संयोजक- होमनाथ पौडेल
नोटिङ्घम -बिष्णु चालिसे
डाटफोर्ड संयोजक – श्रीराज कार्की