४ बैशाख २०८१, मंगलवार
Follow Us

फोटो जर्नालिज्म अवार्ड २०७३ को मनोनयनमा परेकाहरु

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार १५:०८

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्वारा प्रदान गर्ने फोटो कन्सर्न नेशनल फोटो जर्नालिज्म अवार्ड २०७३ को मनोनयनमा परेकाहरुको सामूहिक तस्बिर । तस्बिर : प्रदीपराज वन्त