१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्वास्थ्य चौकी भत्कियो

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७४, सोमबार १४:५७

हिजो आइतबार सेवा दिइरहेकै बेला जीर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी फगामको भवन भत्कियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका अनुसार भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन । तस्बिरः कविता उपाध्याय, लिबाङ (रोल्पा)