१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपतिद्वारा सम्पदाको अवलोकन

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७४, मंगलवार १४:१८

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन पुनःनिर्माण भइरहेको विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुहुँदै । तस्बिर : रमेश गिरी