१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फेला परेका ताइवानी पर्यटक

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार १६:१७

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेको एक खोंचमा खसेर एक जना बेहोस भएको र अर्को मृत अवस्थामा फेला परेका दुई ताइवानी पर्यटक । बिना गाइड लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका उनिहरु गत फागुन २५ देखि हराइरहेका थिए । तस्बिर: सीताराम अधिकारी