१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओली–दाहाल

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार १७:४०

व्यवस्थापिका संसदकोे बैठकमा आइतबार अविश्वासको प्रस्तावको प्रत्युत्तर सम्बोधन गरी रोष्टमबाट फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ।