१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुटु अस्पताल

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७४, शुक्रबार १३:०३

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलद्धारा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गरेको क्याथ ल्याब सेवा कक्ष । यो सेवा सुरु भएको एक सातामा सुनवल नवलपरासी निवासी ५८ वर्षिय रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी गरिएको छ । तस्वीरः भरत केसी