१२ बैशाख २०८१, बुधबार
Follow Us

पराजुली ओमनको राजदूतमा नियुक्त

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७४, शुक्रबार १३:०६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकु-याल र ओमानका लागि नेपाली राजदूतमा शर्मिला पराजुली (ढकाल) लाई आज नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।