१५ चैत्र २०८०, बिहीबार
Follow Us

रञ्जु क्रेज

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७४, मंगलवार १०:१०

विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दर्ता गराउँदै रञ्जु दर्शना । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधिका लागि मङ्गलबार मनोनयन दर्ता सुरु भएको छ ।