१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शेरचनको शव

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार ०९:०६

सगरमाथा आधार शिविरमा निधन हुनुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव काठमाडौं ल्याइँदै । शनिबार साँझ आधार शिविरमा निधन हुनुभएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।