१३ बैशाख २०८१, बिहीबार
Follow Us

गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७४, आईतवार १६:२५

काठमाडौं । कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ परेका छन् । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ए ग्रेडका गुण्डा नाइके ठमेलबाट पक्राउ परेका हुन् । ठमेल र आसपासका क्षत्रमा गुण्डा गर्दी गर्ने तथा हप्ता असुली गर्दै आएका गुण्डा नाइके दिपक मनांगे पटक पटक प्रहरीको फन्दामा पर्दै उम्कदै आएका छन् । स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले जानकारी दिए।