१३ बैशाख २०८१, बिहीबार
Follow Us

कसरी भयो, फेसबुक क्र्यास

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७४, मंगलवार ०७:३७

काठमाडौं । आज मंगलबार बिहान विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुक करिब ३० मिनेट डाउन भएको छ । फेसबुक नचलेपछि यसका प्रयोगकर्ता अचम्ममा परे। नेपालमा पनि सबैभन्दा बढी हेरिने समाजिक सञ्जाल फेसबुक हो । ३० मिनेट पछि पुन फेसबुक चल्न सुरु भएको थियो । किन र के कारणले बन्द भएको थियो फेसबुक यो बारेमा भने फेसबुकले कुनै आधिकारिक जानकारी गराएको छैन ।