१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री दाहाल र नेका सभापति देउवा–अभिवादन

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १३:३५

नेपाली काँग्रेस र माओवादी केन्द्र चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको संयुक्त आमसभामा अभिवादन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : नारायण अधिकारी