११ बैशाख २०८१, मंगलवार
Follow Us

चक्कु प्रहार गरि जापानमा १९ को हत्या

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७३, सोमबार २२:५४

लन्डन । जापानको राजधानी टोकियोमा चक्कु प्रहार गरि १९ जनाको हत्या गरिएको छ । स्थानिय संचार माध्यमका अनुसार सोमवार साँझ एउटा आपांग केयर सेन्टर भित्र सो आक्रमण भएको हो । प्रहरीले आक्रमणमा संलग्नलार्इ पक्राउ गरिएको जनाएको छ । आक्रमणमा ४५ जना भन्दा बढी घाइते भएका छन् ।