११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति भण्डारी श्रीलङ्कामा

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार ११:२८

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा शनिबार थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बोस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुँदै । तस्बिर : शीतलप्रसाद महतो