१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गोरखा नगरपालिकामा नयाँ शक्तिको २ मत

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार ०७:३६

गोरखा— गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो।

माओवादी केन्द्रले १० र एमाले ४ मत पाएका छन्। नयाँ शक्तिका उम्मेदवारले २ मत पाएका छन्। गोरखा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृह जिल्ला हो। गोरखा नपाका १४ वडामध्ये वडा नम्बर १ बाट गणना थालिएको हो ।