६ बैशाख २०८१, बिहीबार
Follow Us

खुसीयाली मनाउँदै

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार १५:४०

गोरखा नगरपालिका वडा नं.१ ताप्लेको वडाध्यक्षमा विजयी भएपछि खुसीयाली मनाउँदै नेपाली कांग्रेसका हिक्मतबहादुर भण्डारी । भण्डारीसहित गकुल भट्ट, तुलप्रसाद बानियाँ, चिनीमाया नेपाली, कमला भट्टको नेपाली कांग्रेसका सम्पूर्ण प्यानल नै बिजयी भएको हो । तस्बिर : प्रशन्न पोखरेल