१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारीसँग भेट

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७४, मंगलवार ११:२६

श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै ।