१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एम्बुलेन्स हस्तान्तरण

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार १६:२८

खोटाङ सेवा समाज दोहा कतारले उपलब्ध गराएको एम्बुलेन्सको साँचो खोटाङ एकता सेवा समाजलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल । खोटाङ सेवा समाज, यूकेले सातवटा एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि खोटाङ सेवा समाज, कतारले थप एम्बुलेन्स उपलब्ध गराएकोे हो । तस्बिर : केदार मगर