१३ बैशाख २०८१, बिहीबार
Follow Us

अहिलेसम्म १ सय १२ स्थानीय तहमा एमालेको जित

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार ०५:०७

नगरपालिका
डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुखमा एमालेका गणेशबहादुर शाही १४७३ मतसहित विजयी ।

डोल्पाको त्रिपुरासुन्दरी न.पा. प्रमुखमा एमालेका ओमबहादुर गुरुङ १६०९ मतले विजयी ।

जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्ती ४२९४ मत ल्याई विजयी ।

जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा एमालेका लालबहादुर महतारा विजयी

कालिकोटको खडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसीप्रसाद पाण्डे विजयी

दैलेखको नारायण नपा प्रमुखमा एमालेका रत्नबहादुर खड्का ४७२५ मत ल्याई विजयी ।

दैलेखको चामुण्डा विन्द्रासैनी नपा प्रमुखमा एमालेका सुर्यबहादुर शाही २७७३ मत ल्याई विजयी ।

दैलेखको आठविस नगरपालिका प्रमुखमा एमालेका खडगराज उपाध्याय ३९२७ मत ल्याई विजयी ।

सुर्खेतको लेकबेशी नगरपालिकाको प्रमुखमा एमालेका गगनसिंह सुनार विजयी

धादिङको धुनिवेशी नगरपालिका प्रमुखमा एमालेका बालकृष्ण आचार्य ६६४४ मत ल्याई विजयी ।

पर्वतको फलेवास नपा प्रमुखमा एमालेका पदमपाणी शर्मा ६१०३ मतले विजयी

बाग्लुङको ढोरपाटन नगरपालिका प्रमुखमा एमालेका देवकुमार नेपाली २६९१ मतले विजयी

बागलुङको बागलुङ नगरपालिका प्रमुखमा एमालेका जनक पौडेल १२३६१ मत ल्याई विजयी ।

रामेछापको मन्थली नगरपालिका प्रमुखमा एमालेका रमेश बस्नेत ६५२९ मतले विजयी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा एमालेका डम्बर अर्याल ८६७८ मत ल्याई विजयी ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका प्रमुखमा एमालेका निमफुन्जो शेर्पा ४९२९ मत ल्याई विजयी ।

तनहुँको भिमाद नगरपालिका प्रमुखमा एमालेका मेखवहादुर थापा ६४६४ मत ल्याई विजयी ।

नवलपरासीको गैंडाकोट नगरपालिका प्रमुखमा एमालेका छत्रराज पौडेल ११३०२ मत ल्याई विजयी ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका प्रमुखमा एमालेका गोविन्दकुमार पुन ५०७७ मत ल्याई विजयी ।

स्याङ्जाको गल्याङ नगरपालिका प्रमुखमा एमालेका भुपराज अधिकारी ८३६८ मत ल्याई विजयी ।

लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा एमालेका जनक मिश्र ४९६९ मत ल्याई विजयी ।

सिन्धुलीको कमलामाई नगरपालिका प्रमुखमा एमालेका खड्गबहादुर खत्री १११५२ मतले विजयी

दोलखाको जिरी न.पा. प्रमुखमा एमालेका टंक जिरेल ३२१२ मतले विजयी ।

दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी ६८५३ मतले विजयी ।

स्याङजाको पुतलीबजार नगरपालिका प्रमुखमा एमालेकी सीमा क्षेत्री १०२४९ मतले विजयी

काभ्रेको बनेपा नगरपालिका प्रमुखमा एमालेका लक्ष्मीनरसिंह बादे ११४०९ मतले विजयी

काभ्रेको पनौती नगरपालिका प्रमुखमा एमालेका भीम न्यौपाने १२२५६ मतले विजयी ।

काभ्रेको मन्डनदेउपुर नगरपालिका प्रमुखमा एमालेका टोकबहादुर वाईवा ७६४६ मत ल्याई विजयी ।

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ ४८६९ मत ल्याई विजयी ।

काठमाडौंको टोखा नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी 8747 विजयी ।

लमजुङको बेसीसहर नगरपालिका प्रमुखमा एमालेका गुमानसिंह अर्याल ७६२४ मतले विजयी

नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मतले विजयी

नुवाकोटको विदुर नगरपालिका प्रमुखमा एमालेका सञ्जु पण्डित ९७१६ मतले विजयी

सिन्धुलीको दुधौली नगरपालिका प्रमुखमा एमालेका घनश्याम राउत ८५९८ मतले विजयी ।

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा एमालेका रमेश महर्जन ७३७० मत ल्याई विजयी ।

लमजुङको राइनास नपा प्रमुखमा एमालेका सिंहबहादुर थापा ४२५७ मतले विजयी

चितवनको राप्ती नगरपालिका प्रमुखमा एमालेका प्रभा बराल ११६१३ मतले विजयी

काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा एमालेका टेकप्रसाद तिमल्सिना ५३४६ मत ल्याई विजयी ।

नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुखमा एमालेका राजेन्द्ररमण खनाल ६६४३ मत ल्याई विजयी ।

चितवनको कालिका नगरपालिका प्रमुखमा एमालेका खुमबहादुर श्रेष्ठ ७४९२ मत ल्याई विजयी ।

काठमाडौंको तारकेश्वर नपा प्रमुखमा एमालेका रामेश्वर बोहोरा विजयी ।

गाउँपालिका

कास्कीको मादी गा.पा.को अध्यक्षमा एमालेका वेदबहादुर गुरुङ ४६३७ मतले विजयी ।

मुस्ताङको घरपझोङ गा.पा.मा एमालेका आशबहादुर थकाली ४५४ मतले बिजयी

मनाङ नेस्याङ गा.पा.मा एमालेका कान्छा घले ६२७ मतले विजयी

मनाङको चामेमा एमालेका लोकेन्द्रबहादुर घले २१४ मतले विजयी

जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र शाही २०७३ मतले विजयी ।

डोल्पाको काइके गा.पा.मा एमालेका अंगद राना ९२० मतले बिजयी

स्याङजाको फेदिखोली गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुवेदी ३८०६ मतसहित विजयी ।

तनहुँको देवघाट गा.पा. अध्यक्षमा एमालेका दुर्गबहादुर थापा २८७९ मतले बिजयी

डोल्पाको से फोक्सुन्डो गा.पा. अध्यक्षमा एमालेका तसी तुन्डुक गुरुङ निर्विरोध निर्वाचित

ललितपुरको महाँकाल गा.पा. अध्यक्षमा एमालेका रामचन्द्र दाहाल २०८० मतले बिजयी ।

सल्यानको ढोरचौर गा.पा. अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने १९२५ मत ल्याई बिजयी ।

स्याङ्जाको हरिनास गा.पा. अध्यक्षमा एमालेका खिलनारायण मानन्धर ३००८ मत ल्याई विजयी ।

जुम्लाको तिला गाउँपालिकामा एमालेका रत्ननाथ योगी १७६८ मतले विजयी

हुम्लाको अदानचुली गाउँपालिकाको अध्यक्षमा एमालेका दल फडेरा ११८५ मतले विजयी

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमालेका कस्याङ नोर्बु तामाङ १८२८ मतले विजयी ।

स्याङजाको आँधीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुधिर पौडेल विजयी

रसुवाको कालिका गाउँपालिका अध्यक्षमा एमालेकी सीताकुमारी पौडेल १४५८ मतसहित विजयी ।

काभ्रेको खानीखोला गा.पा.अध्यक्षमा एमालेका कृष्णबहादुर खुलाल २०२३ मतले विजयी ।

काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा एमालेका गुमानध्वज कुँवर ३५४८ मतले विजयी

मकवानपुरगढी गा.पा. अध्यक्षमा एमालेका विदुर हुमागाइँ ३८१४ मतले विजयी ।

कास्कीको माछापुच्छ्रे गा.पा अध्यक्षमा एमालेका कर्णबहादुर गुरुङ ५६०७ मतले विजयी ।

कास्कीको रुपा गा.पा. अध्यक्षमा एमालेका नवराज ओझा ४२०२ मतले विजयी ।

रामेछापको गोकुलगंगा गा.पा.अध्यक्षमा एमालेका खड्ग सुनुवार ३५५१ मतले विजयी ।

रामेछाप उमाकुण्ड गा.पा. अध्यक्षमा एमालेका शेरबहादुर सुनुवार ३१७५ मतले विजयी ।

दैलेखको भैरवी गा.पा. अध्यक्षमा एमालेका प्रेमबहादुर बुढा ३५८४ मतले विजयी ।

दैलेखको महाबु गा.पा. अध्यक्षमा एमालेका जंगबहादुर शाही ३५२२ मतले विजयी ।

पर्वतको महाशिला गा.पा. अध्यक्षमा एमालेका राजु पौडेल २४५३ मतले विजयी ।

मकबानपुरको कैलाश गाँउपालिका अध्यक्षमा एमालेका टंक मोक्तान २८०२ मतले विजयी ।

मकबानपुरकै इन्द्र सरोबर गाँउपालिका अध्यक्षमा एमालेका जीवन लामा विजयी ।

दैलेखको ठाँटीकाध गाउँपालिका अध्यक्षमा एमालेका धिरबहादुर शाही १९२४ मत ल्याई विजयी ।

सिन्धुलीको फिङ्कल गा.पा. अध्यक्षमा एमालेका धनबहादुर कार्की ३१२६ मत ल्याई विजयी ।

म्याग्दीको धौलागिरी गाउँपालिका अध्यक्षमा एमालेका अन्सरा पुन २४६० मत ल्याई विजयी ।

तनहुँको घिरिङ गाउँपालिका अध्यक्षमा एमालेका रणबहादुर राणा ३७३० मत ल्याई विजयी ।

सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एमालेका भिमबहादुर सेन ३१५२ मत ल्याई विजयी ।

धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा एमालेका रामकुमार आचार्य ८२३४ मत ल्याई विजयी ।

धादिङको सिद्धलेक गाउँपालिका अध्यक्षमा एमालेका प्रेम सिलवाल ५६०७ मत ल्याई विजयी ।

धादिङको नेत्रावती गाउँपालिका अध्यक्षमा एमालेका दुर्गा शाक्य १६४४ मत ल्याई विजयी ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा एमालेका अर्जुन गुरुङ ४७१२ मत ल्याई विजयी ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमाएमालेका केदार क्षेत्री ३२३१ मतले विजयी

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका अध्यक्षमा एमालेका कमल नेपाल २७६१ मत ल्याई विजयी ।

सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका अध्यक्षमा एमालेका ट्यासी छ्याल्मो लामा विजयी

सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षमा एमालेका होमनारायण श्रेष्ठ विजयी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा एमालेका भुपेन्द्र श्रेष्ठ २९०५ मतले विजयी

नुवाकोटको तार्केश्वर गाउँपालिका अध्यक्षमा एमालेका रमेशबहादुर वस्ती २६१४ मतले विजयी

सल्यानको कालिमाटी गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर खत्री २९४२ मतले विजयी

म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा एमालेका शतप्रसाद रोका विजयी

पर्वतको विहादी गाउँपालिका अध्यक्षमाएमालेका कमलप्रसाद भुसाल २४२० मतले विजयी

बाग्लुङ वाडीगाड गाउँपालिका अध्यक्षमा एमालेका मेयरसिंह पाइजा मगर ४९२१ मतले विजयी ।

बाग्लुङको काठेखोला गाउँपालिका अध्यक्षमा एमालेका अमर थापा ६६११ मत ल्याई विजयी ।

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा ३८४२ मतले विजयी

स्याङजाको कालीगण्डकी गाउँपालिका अध्यक्षमा एमालेका खेमबहादुर थापा ५०८८ मतले विजयी

दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर थापा विजयी

रामेछापको लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर खड्का विजयी

धादिङको गंगाजमुना गाउँपालिका अध्यक्षमा एमालेका बलबहादुर अधिकारी ३३५६ मत ल्याई विजयी ।

धादिङको गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरी श्रेष्ठ ६०५१ मत ल्याई विजयी ।

मुगुको खत्याड गाउँपालिका अध्यक्षमा एमालेका उप्चन शाही २३०७ मत ल्याई विजयी ।

पर्वतको मोदी गाउँपालिका अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल ४५११ मत ल्याई विजयी ।

स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षमा एमालेका चुनप्रसाद शर्मा ४४०३ मत ल्याई विजयी ।

दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा एमालेका इश्वरचन्द्र पोखरेल ४६१५ मत ल्याई विजयी ।

दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा एमालेका बिनकुमार थामी ४६०१ मत ल्याई विजयी ।

दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा एमालेका स्वयमबहादुर खड्का विजयी

दोलखाको सैलुङ गाउँपालिका अध्यक्षमा एमालेका भरतप्रसाद लाल ४१५६ मतले विजयी ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा एमालेका शम्भु थापा ४०७० मत ल्याई विजयी ।

लमजुङको क्होलासोथार गाउँपालिका अध्यक्षमा एमालेका प्रेमबहादुर घले ३१४७ मतले विजयी

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा एमालेका एकराज उप्रेती ४६४९ मतले विजयी ।

रामेछापको खाँडादेवि गाँउपालिका अध्यक्षमा एमालेका प्रेम तामाङ ४८७० मत ल्याई विजयी ।

सुर्खेतको चौकुने गाउँपालिका अध्यक्षमा एमालेका धीरबहादुर शाही ३२४२ मत ल्याई विजयी ।

सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्रकुमार केसी ५३५५ मत ल्याई विजयी ।

धादिङको गजुरी गाउँपालिका अध्यक्षमा एमालेका राजेन्द्रविक्रम बस्नेत ४३३६ मत ल्याई विजयी ।