७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली जनसम्पर्क समिति अमेरिका विघटन गर्न माग

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १५:१३

न्यूयोर्क । नेपाली कांगे्रसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिका फेरि चरममा विवादमा फसेको छ । समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीलगायत बहुमत सदस्यले विघटन गर्न माग गरेपछि विवाद चुलिएको हो । उनीहरुले अध्यक्ष आनन्द विष्टको कार्यसमिति विघटन गर्न माग गर्दै नेपाली कांगे्रस केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलका अनुसार उक्त निवेदन मंगलबार दर्ता भएको छ । उक्त निवेदनको दर्ता नं. ००३९७ रहेको छ ।
अध्यक्ष विष्टले गत वर्ष नेपालमा गएको भूकम्पलाई सहयोग गर्न भन्दै उठाएको करोडौं रुपैयाँ आफू खुशी अपचलन गरेको आरोप लगाइएको छ । असन्तुष्ट समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको निवेदन जस्ताको त्यस्तै नेपािल कांग्रेसको इितहासमा भात्री संगठनको भूिमका र महत्वका बारेमा सभापित ज्यू सवर् िबिधतै छ ।
संगठनको मेरुदण्डका रुपमा रहेका भात्री संगठनलाई सिक्रय र िबबाद मुक्त बनाउने प्रयत्नमा यहाको सकारात्मक सल्लाह र िनदेर्शनको अपेक्षा सधै गरेका छौ । जन सम्पकर् सिमित अमेिरकामा देिखएको िबबाद केवल राजनितक िबषय वा नेतृत्वको प्रितस्पधार्मा मात्रै िसिमत नभएर सामान्य संगठािनक मुल्य,मान्यता िबपिरत काम कावार्िह भईरहनाका साथै गत बषर्को भुकम्पको सहयोगका लािग उठाइएको रकमको दुरुपयोग र िहनािमना सम्म आइपुगेपिछ यसले कांग्रेसी हुँ भन्ने र संगठनलाई माया गनेर् िवश्वभिरका जनसम्पकर् सिमितका सािथहरूलाई लज्जाबोध महसुस भएको छ ।यसले भूकम्पको कहालीलाग्दो िपडा र मृत्यु जस्तो संवेदनिसल िबषय र अवस्थाको वेवस्था गदैर् पैसा कमाउने साधनको रुपमा प्रयोग गनेर् मानिवय समबेदना िबिहनहरूको जमात हो जन सम्पकर् सिमित
अमेिरका भन्ने दुखद खबर फैिलदा हािमलाई िपडा भएको छ ।
सम्पित्तभन्दा संस्कार र सत्चिरत्रले स्थान पाउनुपनेर् िवश्वासमा आफ्नो सारा जीवन र आफ्नो िनिज सम्पित्त समपर्ण गनेर् सुवणर् समशेरको पाटीर् कांग्रेस ,धनले किहल्यै िजत्न नसकेको कृष्ण प्रसाद ,गणेशमानको पाटीर् आज भुकम्पको पैसा खानेहरुको जन सम्पकर् सिमित का रुपमा िचित्रत हुदै गदार् पक्कै पिन हािम सबैलाइ निमठो लागेको छ ।
िब पीलाइ आदशर् मान्ने कांग्रेसको भात्री संगठनले सावर्जिनक रुपमा आिथर्क िनयिमतताको िबषयमा आपसमा आरोप प्रत्यारोप गनेर् ,सामािजक संजाल र संचार माध्यममा िहलो छ्यापाछ्याप गनेर् कामले कुनै व्यिक्त भन्दा पिन पाटीर् बदनाम हुदै गएको कुरा हािम अवगत गराउन चाहन्छौ । दुइ बषर् अिघ टेक्सासमा सम्पन्न भएको अिधवेशनपिछ किरब दश बषर्को िबबादमा परेको जन सम्पकर् सिमितले नया गित िलने
िबस्वाश हामीमा िथयो तर आज दुइ बषर्को अन्तरालमा जनसम्पकर् सिमित अमेिरकाले संगठन सुदृिणकरण गनेर् भन्दा स्वच्छारी िनणर्य गरेको पािटर् नेतृत्वको हवला िददै एक लैिट िनणर्य गरी िबबाद बढाउने र कांग्रेसलाइ बदनाम गराउने काम गदैर् गएको आभाष हुन्छ।
सभापित ज्यु, दुइ बषर् िबित सक्दा पिन केिन्द्रय सिमितले पूणर् आकार िलन सकेको छैन । केिन्द्रय सिमितका पदािधकारीहरु एक आपसलाइ िनलम्बन गरेको घोषणा गछर्न । एउटा अनुसाशन सिमित हुदा हुदै सभापित आफैले अकोर् पिन भएको दावी गरेको अवस्था छ । केिन्द्रय सिमित अन्तगर्तका िबभागहरुया त िववािदत बनेका छन् या केिन्द्रय सिमितको िबबादका कारण पूणर्ता पाउन नसकेको अवस्था छ । पाटीर्का महामन्त्री आदरणीय
सशांक कोइरालाको अमेिरकाको भ्रमणको समयमा सम्पुणर् िबवाद िमलाउने गिर हस्ताक्षर भएको पिन हो तर उहा नेपाल फिकर् नु भए संगै उक्त हस्ताक्षरको उलंधन ने .ज.स.का सभापित आन्नद िबष्टले नै गरेका िथए भने फेरी आज जन-सम्पकर् सिमित अमेिरका आिथर्क अपचालनको गम्भीर आरोपमा मुिछएको छ । हरेक िदन जसो सभापितले पैसा खाएको खबर समाचार बन्छ ।
बैंकका चेकहरु सावर्जिनक हुन्छन । आदरणीय सभापित ज्यु, कांग्रेसको साख िगनर् निदन , भूकम्पमा मािरएका नेपालीमा डलर देख्ने गम्भीर आरोपबाट मुक्त गराउन पाटीर्ले हस्तक्षेप गनुर् अिनवायर् भएको हामीले महशुश गरेका छौ । हरेक िदन नया नया िबबादास्पद िबषयहरु सुन्नु पदार् र कांग्रेसको बदनाम गिरएको सुन्नु पदार् कांग्रेसीहरु दुिख छन् । तसथर् पाटीर्को गिरमा बचाई राख्न पाटीर्ले तत्काल बतर्मान सिमित भंग गनेर् ,केन्द्रले नै छानिबन सिमित गठन गिर सत्य तथ्य पत्ता लगाउने र दोिषलाई कारवाही गनेर् काम तत्काल गनुर् पछर् भनेर हािम जोडदार माग गदर्छौ ।
साथै आजको िमित देिख बतर्मान गोरख बा िबष्ट(आन्नद ) को सिमित मा रिह रहदा संगठन र िनिज िजवनको समेत साख िगनेर् भएकाले हामी (तपिसलका पदािधकारीहरु , केिन्द्रय सदस्यहरु , सल्लाहाकारहरु तथा च्याप्टर सभापितहरु ) यस सिमित ले गनेर् कुनै पिन िनणर्य बैठक मा सहभागी नहुने समेत आदरिणय सभापित ज्यूलाई जानकारी गराउदछौ ।
जय नेपाल ।
तपिसल :
बिरष्ठ उपासभपित : धनन्जयनिसर् ङ के िस
उपसभापती : चेत प्रसाद पौडेल
सिचव : भोज राज थोकर
सिचव : ईश्वर सापकोटा
केिन्द्रय सदस्यहरु :
िबष्णु सुबेदी
प्रमोद िसटौला
ज्ञानेन्द्र राज काकीर्
रिवन बस्नेत
ओम भट्टराई
गोकुल ढकाल
माया कडायत
मािन्त साह
पिबता पिरयार
Page | !2
सल्लाहाकार :
िबद्यासागर योन्जन
िपयुस दाहाल
िमङ्मार शेपार्
भुवन आचायर्
चन्द्र सेखर यादव
िनमर्ला उप्रेती
पशुपित पाण्डे
च्याप्टर सभापितहरु :
कमार् शेपार् -िसयाटल , वािशंटन
सिरता ओली – रोड आइल्याण्ड
यादव दुलाल – कनेिक्टकट
डा. िचरिन्जबी भट्टराई – नथर् क्यारोिलना
भोज राज िघिमरे – िसकागो
रोशन ढुंगाना – न्युयोकर्
प्रेम पाण्डे – अिस्टन टेक्सास
ज्ञानेन्द्र काकीर् – डालास टेक्सास
राजेन्द्र सेन्चुरी – मेिरल्याण्ड
िप्रयारंजन दाहाल – यूटा
दीप चटौत – फ्लोिरडा
दिध अिधकािर -न्यु मेिक्सको
अशोक पोखरेल – नभेदा