१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रचण्ड मन्त्रिपरिषद्को तस्बिर

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार १२:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विशेष सम्बोधन गर्नुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : प्रदीपराज वन्त