६ चैत्र २०८०, मंगलवार
Follow Us

ललितपुरको मतगणना एमालेद्वारा अवरोध

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार १३:५९

ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना स्थगीत भएको छ । मतगणनामा गडबडी भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएपछि गणना प्रक्रिया स्थगीत भएको हो । ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन १ सय ५० मतले अगाडी छन् । महर्जनले २४१७३ मत ल्याएका छन् भने व्यञ्जनकारको २३९२३ मत छ ।