१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदमा आज पनि एमालेको अवरोध

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार १५:०२

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेपछि आधा घन्टाका लागि स्थगित भएको संसद बैठक पुनः सुरु भए लगतै एमालेले अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो । बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरेका हुन् । एमालेले अवरोध गरेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।