१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपमका अध्यक्ष डा महेन्द्र विष्ट-सम्बोधन

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार ०६:५१

पत्रकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवसका अवसरमा आयोजित प्रभातफेरिपछि माइतीघरमा आयोजित सभामा सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट । तस्बिर : रत्न श्रेष्ठ