११ बैशाख २०८१, मंगलवार
Follow Us

गणतन्त्र दिवसमा चियापान

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार १३:२५

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति कार्यालय शीतलनिवासमा दशौं गणतन्त्र दिवसका अवसरमा आयोजित चियापान समारोहमा सहभागी हुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग कलाकार आनी छोइङ डोल्मा । तस्बिर : रोशन सापकोटा