१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारी राष्ट्रिय झण्डा प्रदान

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार १०:३७

राष्ट्रपति विद्यादेवी भण्डारीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा सोमबार आयोजना गरेको समारोहमा वातावरण संरक्षणका लागि मोटरसाइकल यात्रा गर्न लागेका कालिमाटी तरकारी बजारका युवा क्लबलाई राष्ट्रिय झण्डा प्रदान गर्र्दै । तस्बिर : रोशन सापकोटा