April 2, 2020

एनआरएन फिनल्याण्डको अध्यक्षमा गौतम निर्विरोध

  7th June 2017 मा प्रकाशित

लन्डन । गैरआवासीय नेपाली संघ फिनल्याण्डको अध्यक्षमा बसन्त गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमलाई हालै सम्पन्न संघको पाँचौ वार्षिक साधारणसभाले र्निविरोध निर्वाचित गरेको हो । फिनल्याण्डको
राजधानी हेलसिन्कीमा सम्पन्न साधारणसभाले १५ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ । संघको अन्तराष्ट्रि परिषदको सदस्यमा निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ चयन भए।

प्रतिक्रिया