१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन फिनल्याण्डको अध्यक्षमा गौतम निर्विरोध

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार ०८:३४

लन्डन । गैरआवासीय नेपाली संघ फिनल्याण्डको अध्यक्षमा बसन्त गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमलाई हालै सम्पन्न संघको पाँचौ वार्षिक साधारणसभाले र्निविरोध निर्वाचित गरेको हो । फिनल्याण्डको
राजधानी हेलसिन्कीमा सम्पन्न साधारणसभाले १५ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ । संघको अन्तराष्ट्रि परिषदको सदस्यमा निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ चयन भए।