४ बैशाख २०८१, मंगलवार
Follow Us

फस्ट लेडीको खुशी

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार १३:०६

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ गराइसकेपछि विभिन्न कूटनीतिक नियोगका प्रमुखले बधाइ दिने क्रममा मञ्चतर्फ प्रस्थान गर्नुहुँदै प्रफुल्ल मुद्रामा देउवा पत्नी आरजु देउवा ।