१५ चैत्र २०८०, बिहीबार
Follow Us

समाजसेवी बुढा सम्मानित

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार १४:४१

महिला सुरक्षा दवाव समूहद्वारा आइतबार आयोजित २५औं वार्षिकोत्सव उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रज महिला समाजसेवी बमकुमारी बुढालाई सम्मानपत्र हस्तान्तरण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त