१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार सम्मेलनमा राजेन्द्र महतो

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार १४:५९

प्रेस मञ्च पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष सदस्य राजेन्द्र महतो । तस्बिर : विजय कुमार महतो