१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति जेनेभा लेकमा

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार ०९:१६

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जेनेभामा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार साँझ जेनेभा लेकको अवलोकनका क्रममा । तस्बिर : सुरेन्द्रबहादुर नेपाली