१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतको रेडिगंमा दोश्रो भलिवल प्रतियोगिता हुदै

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार १२:२९

प्रवासमा आएर यूवाहरुलाई नेपाली राष्ट्रिय खेल भलिवललाई बेलायतमा रहेका नेपालीहरु माझ बेलायत स्तरिय भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।

भर्खरै अधिवेसनबाट अध्यक्ष चयन हुनु भएका रेडिगं भलिवल कल्वका सन्तोष गुरुगंको संयोजकत्वमा संपन्न हुन गई रहेको प्रतियोगितामा पुरुष तथा महिला भलिवल टिमले भाग लिने छन ।
२ जुलाई २०१७ बिहान देखी हुने सो कार्यक्रम रेडिगैको सिन्ट्रा पार्कमा संपन्न हुने छ । प्रतियोगितमा भाग लिने पुरुष भलिबल टिमकोलागी १२० पाउण्ड र महिला भलिवल टिमकोलागी ८० पाउण्ड प्रतियोगितमा दर्ता सुल्क तोकिएको छ ।

गत बर्ष २२ टिम प्रतियोगिहरुको सहभागि रहेकोमा यो बर्ष त्यो भन्दा बढ्ने संभावाना रहेको आयोजकले बताएका छन । कार्यक्रममा बिजेता र उपबिजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

कार्यक्रममा बिभिन्न नेपाली परिकारहरु तथा मनोरञ्जतात्क कार्यक्रमम पनि हुने हुनाले संपुर्ण बेलायतबासी नेपालीहरु उपस्थित भई नेपालको राष्ट्रिय खेलालाई महत्व दिदै र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन आयोजकका संयोजक तथा रेडिगं भलिवल कल्वका अध्यक्ष सन्तोस गुरुगंले हार्दिक अनुरोध गर्नु भएको छ । साथै आयोजकको तर्फबाट बेलायतमा रहेका संग संगठन र बिषेस गरेर रेडिगंमा रहेका संपुर्ण संघ संस्था तथा रेडिगंबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न हर्दिक अनुरोध गर्दछौं ।