१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आगलागीमा परेर ५६ गाई मरे

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १२:३०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, रुप्सेटारमा रहेको ओम कृषि फार्म मा आगलागी हुँदा छपन्न गाई मरेका छन् । आज विहान करिब ११ बजे फर्ममा भएको आगलागीमा परि ७० गाई घाइते भएका छन् । सुरक्षाकर्मी, स्थानीय र दमकलको सहायतामा तीनघन्टामा आगो नियन्त्रणमा आएको थियो । फार्ममा १सय २२ गाई थिए । फर्ममा विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।