१३ बैशाख २०८१, बिहीबार
Follow Us

परोपकारमा प्रवासीद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १२:३३

म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्नहरुको उपचारमा सहयोग गर्ने उदेश्यले सुरु गरेको १ करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने अभियानमा बहराइनमा रहेका म्याग्दीका प्रवासीद्वारा सङ्कलन भएको रु ८ लाख ११ हजार १५५ सहयोग हस्तान्तरण गरिँदै । तस्बिरः कमल खत्री