७ बैशाख २०८१, शुक्रबार
Follow Us

संबैधानिक परिषद् बैठक

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ११:३०

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको संबैधानिक परिषद्को बैठकमा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत । तस्बिर : रोशन सापकोटा